Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज सोमबार दिउँसो एक बजे बस्नेगरी बोलाइएको बैठक भोलि मंगलबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अध्यक्षको कार्यव्यस्थताका कारण बैठक सरेको हो । आसन्न निर्वाचनको रणनीति, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल…