Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


युवा संघले उठायो उपत्यकामा थुप्रिएको फोहोर

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन थालेको छ । लामो समयदेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरले दुर्गन्ध फैलिएर महामारीको चिन्ता बढिरहका बेला प्रतिपक्षी दलको भ्रातृसंगठन सक्रिय भएको हो । संघले बिजुली बजार क्षेत्रस्थित सडकको फोहोर सोमबार उठाएको हो । नयाँ बानेश्वर, मध्यबानेश्वर र पुरानो बानेश्वर क्षेत्रको फोहोर…