Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


कांग्रेसलाई निर्वाचनमा सफल बनाउन नेता कार्यकर्तालाई मन्त्री कार्कीकाे निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनमा पनि पार्टीलाई स्थानीय तह निर्वाचनकै हैसियतमा सफल बनाउने गरी लाग्न नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ । मन्त्री कार्कीले बुधबार मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई मुलुकको आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारी पाउन निर्वाचनको तयारीमा जुट्नुपर्ने बताउनुभएकाे हाे । उहाँले मुलुकको स्थिरता र तीव्र…