Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


कांग्रेस र माओवादीले भन्याे : फाटो गराउने दुराशयले सामाजिक सञ्‍जालमा भ्रमपूर्ण प्रचार भयो

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् । कांग्रेस र माओवादीले प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर दुई पार्टीबीच फाटो गराउने दुराशयले भ्रमपूर्ण प्रचार गरेकोभन्दै त्यस्तो प्रचारमा विश्वास नगर्न आग्रह गरेका हुन् । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले शनिबार संयुक्त विज्ञप्ति…