स्याङ्जा । स्याङ्जाको क्षेत्र नम्बर २ मा पुनः मतदानको माग राख्दै स्याङ्जा निर्वाचन कार्यलय अगाडि विरोध भएको छ । आइतबार सम्पन्न निर्वाचनमा चापाकोट नगरपालिका ३, ४, ५ रहेको ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी मतदान गरेको नेकपा एमालेले आरोप लगाएको छ । निर्वाचन कार्यलय अगाडि भएको विरोधमा एमाले, राष्ट्रिय स्वतन्त्र पाटी, राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपा…