Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


जनमोर्चाले कांग्रेस उम्मेदवार न्यौपानेलाई मत दिने

काठमाडाैं । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई मत दिने भएको छ। प्रतिनिधि सभाको सभामुखका लागि आज हुन लागेको मतदानमा राष्ट्रिय जनमोर्चाले कांग्रेसकी उम्मेदवार न्यौपानेलाई मत दिने भएको हाे । बिहीबार बसेकाे संसदको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले कांग्रेसकी उम्मेदवार न्यौपानेलाई मत दिने बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे, 'छातीमा मुड्की बजारेर…