काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुभएकाे छ । निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले आज पार्टी अध्यक्ष समीक्ष बास्कोटासमक्ष राजीनामा दिनुभएकाे हाे । मिश्र तत्कालीन साझा पार्टी (पछि विवेकशील साझा पार्टी) का संस्थापक अध्यक्ष हुन् । गत स्थानीय तहको निर्वाचनमा पार्टीले राम्राे नतिजा नल्याएपछि उहाँले अध्यक्षबाट राजीनामा दिनु भएकाे थियाे। यस्तो छ…