Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


महोत्तरी–२ बाट लोसपाका शरत सिंह भण्डारी निर्वाचित

काठमाडौं । महोत्तरी क्षेत्र नं. २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्‍मेदवार शरत सिंह भण्डारी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित हुनुभएको हो । भण्डारीले २५ हजार १ सय ९० मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी सिंहले…