कालिकोट । कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केनद्रका महेन्द्रबहादुर शाही विजयी हुनु भएको छ । एक मात्र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको कालिकोटमा सत्ता गठबनधनका तर्फबाट उम्मेदवार बन्नु भएका शाहीले नेकपा एमालेका उम्मेदवार नगिन्द्र शाहीलाई पराजित गर्नुभएको हो । महेन्द्रले २४ हजार ४७४ मत ल्याएर विजय प्राप्त गर्दा एमालेका नगिन्द्रलाई १६ हजार ४१०…