काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं. ३ नछाड्न सत्ता गठबन्धन चितवनले आग्रह गरेको छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले यस्ताे निर्णय गरेकाे हाे । मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत रहनु भएका अध्यक्ष प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु…