काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनु भएकाे छ । २०७४ को निर्वाचनमा पनि पोखरेल काठमाडौं ५ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएकाे थियाे । २०१० सालमा ओखलढुंगामा जन्मिएका पोखरेल २०२४ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । यससँगै एमालेको तर्फबाट प्रदेश सदस्यका लागि…