Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


जेलमा रहेका रेशम चौधरीले बर्दिया-२ बाट दर्ता गराए उम्मेदवारी

कैलाली । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनले बर्दिया–२ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । आइतबार वारेसनामामार्फत् उनले प्रतिनिधि सभामा उम्मेदवार दर्ता गराएका हुन्। उनको उम्मेदवारी जग्गुप्रसाद चौधरीले दर्ता गराए। उनी २०७४ सालको चुनावमा जनता समाजवादी पार्टीको तर्फबाट कैलाली(१…