Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


यातायात कार्यालयका प्रमुख राजीनामा दिएर दर्ता गराए स्वतन्त्र उम्मेदवारी


13
Shares

महोत्तरी । यातायात कार्यालय बर्दिबासका कार्यालय प्रमुख पोशन थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

कार्यालय प्रमुखको रुपमा बर्दिबास यातायात कार्यालयमा निक्कै कुशलता देखाएका थापाले प्रतिनिधिसभा सदस्यको लागि महोत्तरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे।

निजामती कर्मचारीको रुपमा २६ वर्षदेखि कार्यरत थापाले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गराउनुभएकाे हाे।

थापाकै योजनाअनुसार कांग्रेसबाट बागी बनेका प्रह्लाद क्षेत्री स्थानीय तह निर्वाचनमा नगरप्रमुखमा विजयी भएको चर्चासमेत जिल्लामा हुने गरेको छ ।