Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


रेशम चौधरीकाे पनि उम्मेदवारी खारेज

कैलाली । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया-२ मा प्रतिनिधि सभामा मनाेनय दर्ता गराएका रेशम चौधरीको पनि उम्मेदवारी खारेज भएको छ। २०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका चौधरीको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज जनाएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी…