Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


शपथमा १७ जना प्रतिनिधिसभा सांसद अनुपस्थित

काठमाडौं । प्रतिनिधि सभाका १७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । १७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएकाे संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे पुष्टि गर्नुभयाे। उहाँका अनुसार अनुपस्थिति सांसदहरुकाे शपथ पछि हुनेछ । संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ गराउनु भएकाे हाे ।