कमठमाडौं । कांग्रेस संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापालाई आफ्नै समूहका सांसदले समेत मत दिएनन् । कांग्रेस संसदीय दलको बुधवार भएको निर्वाचनमा पार्टी सभापति एवं प्रधानमन्त्री समेत रहनु भएका शेर बहादुर देउवाले ६४ मत ल्याउँदा थापाको पक्षमा २५ मत मात्रै प्राप्त भयो । जवकि गगन संलग्न कांग्रेस नेता डा. शेखर कोइरालाको समूहमा नवनिर्वाचित ३२ जना…