काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै पत्र पठाउनु भएको छ । देउवाले भोट माग्नु भएको पत्र कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार ओली निवास बालकोट पुगेर बुझाउनु भएको थियो । यसअघि एमालेका तर्फबाट राष्ट्रपति उम्मेदवार बनेका उपाध्यक्ष नेम्वाङलाई भोट…