Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


पीछडिएका क्षेत्रका महिलाका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले पीछडिएका क्षेत्रका महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ । बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले पीडडिएका क्षेत्रका महिलाहरुलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनका लागि उनीहरुलाई सशक्तिकरण गर्न आवश्यक रहेकाले त्यसका लागि सरकारले बजेटको व्यवस्था गर्नुपर्ने तर्क गर्नुभयो । उपसभामुख रानाले…