Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सरकारसँग देश बनाउने मिसन-भिजन र गन्तव्य छैन: अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दावी गर्नुभएको छ । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज शनिबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने समेत उहाँले बताउनुभएकाे छ। देशलाई…