Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


बागमती प्रदेश सभामा राप्रपाबाट संसदीय दलको नेतामा उद्धव थापा चयन

हेटौंडा । बागमती प्रदेश सभाको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा उद्धव थापा चयन हुनुभएको छ। राप्रपाको बागमती प्रदेश सभा संसदीय दलको साेमबार बिहान काठमाडौंमा बसेको बैठकले दलको नेतामा थापालाई सर्वसम्मत चयन गरेको पार्टीका बागमती प्रदेश समितिका अध्यक्ष विक्रम थापाले जनकारी दिनुभएको हो। राप्रपाबाट बागमती प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिक चयन भएका…