Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


राष्ट्रिय स्वतन्त्र पार्टीकाे संसदीय दलको बैठक बस्दै

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । बैठक अहिले केही बेरमा बसुन्धारामा बस्न लागेको हो ।बैठकमा संसदीय दलको विधान मस्यौदा र नयाँ सरकार गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताले बताउनुभयो । उहाँका अनुसार सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने बताएको छ । प्रतिनिधि…