Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


कांग्रेससहितको सरकार बन्ने संभावना सकियो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाले नेपाली कांग्रेसहितकाे सरकार बन्न सम्भावन सकिएकाे बताउनु भएकाे छ । साेही क्रममा गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादीले पनि सचिवालय बैठक बोलाएको हो । बैठकअघि अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने संभावना सकिएको…