झापा । जिल्ला निर्वाचन कार्यालय झापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय झापाले आज बिहिबार भद्रपुरमा निर्वाचनमा सञ्चार माध्यममको भूमिकाे विषयक कार्यक्रमको आयोजना गर्दै निर्वाचनकाे तयारीका विषयमा जानकारी गराएको हो । जिल्ला निर्वाचन कार्यालय झापाका अधिकृत तुलसीकुमार नेपालले निर्वाचकको तयारीका…