Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


ओलीको रक्षार्थ उभिनुपर्ने जिम्मेवारी एमालेको काँधमा आएको छ : रामबहादुर थापा

काठमाडाैं । नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षा गरेर अघि बढ्नुपर्ने जिम्मेवारी सिंगो पार्टी पंक्तिको काँधमा आएको बताउनुभएको छ । आईतवार मदन आश्रित स्मृति सभाको अवर पारेर काठमाडौंको बल्खुस्थित मदन नगरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमाले र एमालेको नेतृत्व ओलीलाई समाप्त पार्ने षड्यन्त्र…