Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


निर्वाचनकाे प्रतिवेदन सातै प्रदेश प्रमुखलाई बुझाइयाे

काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ । आयोगले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम सबे प्रदेशका प्रमुखलाई बुझाएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेशप्रमुखको कार्यालयमा अलगअलग रूपमा प्रतिवेदन बुझाएको…