Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सरकारको नेतृत्वबारे सहमति नहुँदा गठबन्धनभित्रै शीतयुद्ध

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएसँगै सरकार गठनको बाटो खुलेको छ । यद्यपि, कसको नेतृत्वमा सरकार बनाउने भन्ने सहमति दलहरुबीच जुट्न सकेको छैन । बरु सत्ता गठबन्धनबाटै आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास सहज रुपमा सफल हुन नसकेपछि नेपाली कांग्रेस र माओवादी केन्द्र आ-आफ्नै दाउपेचमा लागेका छन् । जनताको म्यान्डेट जे भएपनि…