Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


अछाम २ बाट कांग्रेसका पुष्प बहादुर शाह विजयी

काठमाडाैं । अछाम २ नम्वर निर्वाचन क्षेत्रमा २३०५४ मत ल्याएर लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार पार्टी सभापति आदरणीय पुष्प बहादुर शाह विजयी हुनु भएको छ । उहाँ ७ हजार २० काे मत अन्तरले विजयी हुनु भएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञ बहादुर बोगटीले १६०३४ मत प्राप्त गर्नु भएको छ।