काठमाडौं । नेपाली कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले सभामुखमा सत्ता पक्षको उम्मेदवार निर्वाचित भएपछि उपसभामुखमा प्रतिपक्षबाट निर्वाचित हुँदा राम्रो हुने बताउनु भएकाे छ । शनिबार प्रतिनिधिसभामा बाेल्दै सांसद पाण्डेले संविधानको आशयअनुसार पनि उपसभामुख प्रतिपक्षले पाउँदा राम्रो हुने बताएका हुन् । मुक्ताकुमारी यादव एक अनुभवी व्यक्ति भएकाले पनि संसद्को गरिमा बढाउन उहाँलाई जिताउन आवश्यक रहेको पाण्डेले बताउनु…