Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले 'राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८/०७९)' पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । त्यस्तै, प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर…