काठमाडौं । उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना कार्यलाई सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले उदयपुरका मुख्य निर्वाच अधिकृतको कार्यालयलाई मतगणनापूर्व भएको सहमतिको आधारमा मतगणना कार्यलाई सुरु गर्न सोमबार निर्देशन दिएको हो । आयोगका उप-सचिव ऋषिराम अर्यालले जारी गरेको पत्रमा भनिएको छ, 'सो सम्बन्धनमा मतगणनापूर्व जे जस्तो सहमती भएको हो सो…