Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उहाँले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताउनुभएको हो । उहाँले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन…