काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाका लागि ३४ जना समानुपातिक सांसदकाे सूची टुङ्गाे लगएकाे छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । खसआर्यतर्फ :पुरुष : रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही महिला ; मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा…