Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत आज लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत बिहीबार लिँदै हुनुहुन्छ । दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने सुदूरपश्चिम संसद् सचिवालयले जनाएको छ । यसअघि विश्वासको मत लिन बुधबार बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखे…