Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


समानुपातिकतर्फ सबैभन्दा बढी मत बदर

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्ष भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको छ । प्रतिनिधि सभा प्रत्यक्ष प्रणालीमा ५.०६ प्रतिशत मत बदर भएको छ भने समानुपातिक तर्फ ५.९ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । यता, प्रदेशसभा तर्फ प्रतक्ष प्रणालीमा भएको मतदानमा ४.७ प्रतिशत…