Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


आफ्ना प्रस्तावक र समर्थक सहित गगनले गरे संसदीय दलको नेताका लागि मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले संसदीय दलको नेताका लागि आज मनोनयन दर्ता गर्नु भएको छ । सिंहदरवार स्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेर थापाले मनोनयन दर्ता गर्नु भएको हो । थापाको प्रस्तावकमा कांग्रेस नेता डा. शेखर कोइराला रहनु भएको छ भने समर्थकमा उपसभापति धनराज गुरुङ , अर्का महामन्त्री विश्व प्रकाश शर्मा…