Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


भ्रष्टाचार मुद्दा खेपिरहेका कांग्रेस नेता गुरुङको सांसद पद निलम्बन

काठमाडौं । संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको छ । सचिवालयले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका गुरुङको सांसद पद स्वत: निलम्बनमा परेको जनाएको हो। मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वत निलम्बनमा परेको जनाएको छ…