काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक साेमबार राति राष्ट्रियसभा निर्वाचनको चुनावी तालमेलको विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु पुगेका छन् । उनीहरूले साेमबार बिहान पनि त्यहीं पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेकाे थिए । कांग्रेस केन्द्रीय कार्यालयबाट बाहिरिँदा नेता लेखकले साेमबार साँझ अध्यक्ष ओलीसँग पुनः…