Logo २६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026


सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको दलको नेतामा सोडारी चयन

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन हुनुभएको छ । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो । सोडारी कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेशसभामा चार हजार ७६ मतको अन्तरले विजयी हुनुभएका सोडारी…