Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने माओवादी केन्द्रको संकेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) को विकल्प खोज्ने संकेत गरेको छ । बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकमा राज्यका सबै संयन्त्र एउटै पार्टीमा जाँदा निरंकुशता जन्मिने खतरा रहेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोजेर जानुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले मन्त्रालय भागबण्डा र…