Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


बागमती प्रदेश सांसदहरुलाई ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रम

काठमाडौं । आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन शुक्रबार बागमती प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिँदै छ । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पूर्वसभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ । संयन्त्रको…