Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


सुदूरपश्चिममा सभामुखको निर्वाचन कहिले हुन्छ ?

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ। पुस १८ गते अर्थात सोमबार प्रदेश सभाको पहिलो बैठक बोलाइएको छ। यस हिसाबले माघ २ भित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने हुन्छ। दलहरूले भने सभामुखमा कसलाई उम्मेदवार बनाउने भनेर टुङ्गो लगाएका…