काठमाडाैं । चुनावमा अन्तर्घात गरेको भन्दै ८० जनालाई कारबाही गर्न जनता समाजवादी पार्टीको छानबिन समितिले सिफारिस गरेको छ । पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठित कार्यदलले स्थलगत अध्ययन गरेर त्यसको प्रतिवेदन आज पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तरण गरेको छ । कार्यदलले १४ वटा जिल्लामा अन्तर्घातबारे छानबिन गरेको थियो । १५२ आरोपी नेतासँग बयान लिनुको…