काठमाडौं । सत्ता साझेदार दलको नयाँ गठबन्धनले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले संविधान रक्षाका लागि एकजुट भएर अघि बढ्ने निर्णय गरेको हाे। जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म तथा भावना विपरित काम भएको भन्दै त्यसविरुद्ध…