काठमाडौं । संघीय संसद अन्तर्गत प्रनिधिसभाको बैठक सुरु भएकाे छ । बैठकमा सोमबार पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेने छ । नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको हो । बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राखिरहेका छन् भने प्रतिपक्षि दलका…