Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


प्रधानमन्त्री प्रचण्डद्वारा ओली र लिङ्देनसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरु नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गर्नुभएको हो । बुधबार बिहान बालुवाटारमा भएको भेटमा नागरिकता विवादमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई…