Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


राप्रपाद्वारा राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय, तटस्थ बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेकाे छ । राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय भएकाे पार्टी प्रवक्ता माेहन श्रेष्ठले ईमेज खबरलाई जानकारी दिनु भयाे । राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेकाे हाे । राप्रपा…