Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


राष्ट्रपति चयनका लागि मतदान जारी

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि सुरु भएको मतदान अहिले जारी रहेको छ । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट सुरु भएको मतदानमा संघीय तथा प्रदेश सभाका सांसदहरुले मत खसालि रहनु भएका छन् । मतदानमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसाल्नु भएको थियो । त्यसपछि मात्र सुवास नेम्वाङले मतदान गर्नुभयो ।…