काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सरेको छ । शुक्रबार दिउँसो ३ बजे बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्थताका कारण शनिबार दिउँसो १ बजेसम्मलाई सारेको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो । यही माघ १२ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक…