Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


नवनिर्वाचित राष्ट्रपति पौडेल पूजाका लागि पशुपतिनाथमा

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पशुपतिनाथ मन्दिरमा पूजा गर्नु हुने भएको छ । पौडेल अहिले केही बेरमा पशुपतिनाथ पुगेर दर्शन तथा पूजा गर्ने कार्यक्रम रहेको छ । नव–निर्वाचित राष्ट्रपति पौडेल पूजाका लागि जाने भएपछि पशुपतिनाथ क्षेत्रमा बिहानैदेखि सुरक्षा बढाइएको छ । पशुपतिमा पूजापछि पौडेल शुक्रबार नै सुन्दरीजल पुगेर त्यहाँस्थित स्वर्गीय बीपी कोइरालाको शालिकमा…