Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


निर्वाचन आयोगको जरिवाना तिराउने निर्णयविरुद्ध मेयर साहद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले निर्वाचन आयोगविरुद्ध रिट दर्ता गर्नुभएको छ । मेयर साहले निर्वाचन खर्च विवरण समयमै नबुझाएको भन्दै जरिवाना गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको हो । कानूनले तोकेको समयावधीभित्र आफूले निर्वाचन खर्च विवरण बुझाएको दाबी गर्दै मेयर साहले काठमाडौं महानगरपालिका लगायत देशभरका स्थानीय तहका १ लाख २३ हजार…